गृह · शब्दकोश

गुणवाचक

[वि.]

१. व्याकरणमा नाम, सर्वनामको गुण, विशेषता, स्वभाव आदिको बोधक विशेषण शब्द।

२. गुण वा विशेषताको बोध गराउने।

⟵ फेरि सूचीमा जानुहोस्