गुटमुट्याउनु

[सक्रि.]

१. कुनै सामान गुटुमुटु पारेर बेर्नु; कागत, कपडा आदिले छोप्नु

२. गुटमुटिन लाउनु

३. प्रेक्रि.

४. भएभरको सामान सबै बोकेर हिँड्नु; जम्मै गुटुमुटु पारेर लैजानु

५. /