गृह · शब्दकोश
१. अर्काको आनीबानीलाई लिएर हँसी उडाउनु; ख्यालठट्टा गर्नु।
२. कसैलाई उत्तेजित पार्नु।
३. नाक, मुख आदि चलाएर कसैलाई जिस्क्याउनु; गिज्याउने काम गर्नु।
⟵ फेरि सूचीमा जानुहोस्