गृह · शब्दकोश

अभिषेकपूर्वक

[क्रिवि.]

१. अभिषेक गरीकन।

२. कुनै योग्य र उचित कार्यका निम्ति पानी छर्कने वा सेचन गर्ने गरी।

३. कुनै विशेष कार्यमा लाग्न स्नान गरेर वा नुहाएर पूर्वतयारी हुने गरी।

⟵ फेरि सूचीमा जानुहोस्