गवेषण

[ना.]

१. कुनै वस्तु वा विषयको यथार्थ पत्ता लगाई गरिने अध्ययन विश्लेषण; अनुसन्धान

२. हराएको वस्तु खोजेर पत्ता लगाउने काम; खोजी