गृह · शब्दकोश

गवाही

[ना.]

१. देखेजानेका घटनाबारे दिइने बयान।

२. देवानी वा फौजदारी मुद्दामा अदालतमा गएर दिइने बयान; साक्षी; प्रमाण।

⟵ फेरि सूचीमा जानुहोस्