देवानी
[वि.]
१. फौजदारीबाहेक अन्य; धनमालसम्बन्धी (मुद्दा)।
२. लेनदेन, अंशबन्डा, धनमालसम्बन्धी मुद्दाको निर्णय गर्ने वा फौजदारी मुद्दाबाहेक अरू मुद्दा हेर्ने वा सुल्झाउने (अदालत)।