गृह · शब्दकोश

उनाउ

[वि.]

१. तोकिएको भन्दा बढ्ता।

२. नचाहिँदो; काम नलाग्ने; फाल्तु।

३. बाहिरी; बिरानो।

४. सम्बन्ध नभएको।

[ना.]

बाहेक; इतर; अन्य।

⟵ फेरि सूचीमा जानुहोस्