गृह · शब्दकोश

साङ्गीतिक

[वि.]

१. सङ्गीत भएको; सङ्गीतले पूर्ण; सङ्गीतमय।

२. सङ्गीतसम्बन्धी; सङ्गीतको।

⟵ फेरि सूचीमा जानुहोस्