गृह · शब्दकोश

गधा

[ना.]

१. घोडाका जातिको तर घोडाभन्दा सानो र प्रायः खैरो रङको भारी बोक्ने काममा लगाइने पाल्तु जनावर।

२. बुद्धिहीन मान्छेलाई गाली गर्दा भनिने शब्द।

⟵ फेरि सूचीमा जानुहोस्