गृह · शब्दकोश
वर्षाकालमा झरीका वेला बग्रेल्ती निस्कने, गोबर, मलको रास वा चिसो माटोमा घुस्रिएर बस्ने, प्राणीका पेटको जुकाजस्तो हाड नभएको, लगभग एक बित्तासम्म लमाइ हुने, सर्पझैँ घस्रिने एक किरो; गँडेउलो; बर्स्यौलो।
⟵ फेरि सूचीमा जानुहोस्