गृह · शब्दकोश

खोस्मेरो

[ना.]

१. मकैका घोगा आदिका पात; खोसेलो; खोसेल्टो।

२. रुपियाँपैसा (हेय)।

३. सुकेको पात, रद्दी कागत आदि।

⟵ फेरि सूचीमा जानुहोस्