गृह · शब्दकोश

उरिम

[ना.]

१. खोल्मा।

२. जमिनबाट माथि उठेको मकैको गोलो कुन्यु।

३. फल्याकको टाँडमा मकै राख्ने र तल ढिकी भएको खर वा जस्ताले छाएको खाँबे कटेरो।

⟵ फेरि सूचीमा जानुहोस्