गृह · शब्दकोश

मतान

[ना.]

१. घरमा कोठाभन्दा बाहिर रहेको खुला ठाउँ; बरन्डा; मटान।

२. भुइँमाथिको तलो (दुईतले घरमा)।

३. मूलघरको सामुन्ने वा आसपासमा बनाइएको बार्दली वा मञ्च भएको सानो घर।

⟵ फेरि सूचीमा जानुहोस्