गृह · शब्दकोश

खोचे

[ना.]

१. माछा मार्ने साधन; खुँगो; खोतो।

२. राम्रो कुरोलाई पनि बङ्ग्याएर नराम्रो अर्थ निकाल्ने काम; निहुँ; बिङठ्याइँ; अड्को; खोते।

⟵ फेरि सूचीमा जानुहोस्