गृह · शब्दकोश

टोकसो

[ना.]

१. दिनुपर्नेजति खान नदिएर ठग्ने काम।

२. मन नपर्दो मान्छेलाई गल्ती नभए पनि बार बार गरिने गाली; ट्वाक ट्वाक; कच कच; कर कर।

⟵ फेरि सूचीमा जानुहोस्