खाडी

[ना.]

१. तीनतिर जमिनले घेरिएको समुद्रको सानो भाग; उपसागर

२. दलदले वा आहालजस्तो जमिन; धाप

३. सनपाट आदि कुहाएर धुनका लागि बनाइएको ससानो पोखरी

[ना.]

सिलोट आदिमा लेख्ने नरम जातको सेतो पत्थर