गृह · शब्दकोश

विकृत

[वि.]

१. अङ्गभङ्ग भएको; कुरूप; भद्दा।

२. अदलबदल भएको; हेरफेर भएको; परिवर्तित।

३. अधुरो; अपुरो।

४. अस्वाभाविक; अप्राकृतिक।

५. बिग्रेको; विकार पैदा भएको।

⟵ फेरि सूचीमा जानुहोस्