गृह · शब्दकोश

दुर्जन

[वि.]

१. दुष्ट व्यक्ति; खराब मान्छे।

२. अर्काको हानि वा अपकार गर्ने स्वभाव भएको; अरूलाई दुःख दिने; बदमास; दुष्ट।

⟵ फेरि सूचीमा जानुहोस्