गृह · शब्दकोश

खद्दर

[ना.]

हातले काती, बुनी घरेलु तानमा तयार पारिने सुतको मोटो कपडा; खादी; खाँडी

⟵ फेरि सूचीमा जानुहोस्