गृह · शब्दकोश

काती

[वि.]

१. डढेर रहेको सलेदो वा फित्ताको कालो सिट्ठी; थुर।

२. पिना मिसिएर थिग्रिएको तेलको लेदो; थिग्रेनी; लेउ, काई।

३. औधी मैलो; साह्रै मैलो।

⟵ फेरि सूचीमा जानुहोस्