गृह · शब्दकोश

खाग

[ना.]

गैँडाको नाकमाथिको मूल्यवान् अङ्ग; गैँडाको सिङ।

[वि.]

१. एक प्रकारको बलियो काठ; अग्राख।

२. खरानी।

३. जान्नेसुन्ने; टाठोबाटो; खप्पिस; खग्गु; खग्गड।

⟵ फेरि सूचीमा जानुहोस्