खत्वे

[ना.]

नेपालको बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, मोरङ, झापा, सुनसरी, सप्तरी, सिराहा जिल्लामा छरिएर बसोबास गर्ने एक सीमान्तकृत जाति; खतवे