खजुरा

[ना.]

मल्लिँडो नामको झारमा फल्ने जिराजस्तो मसिनो एक प्रकारको फल।

[ना.]

१. गहुँको पिठोमा दुध, चिनी मिसाएपछि ससाना टुक्रा बनाई तेलमा पकाएको खानेकुरा; खजुर

२. पाकेपछि सुकाउँदा छोहराजस्तै हुने एक प्रकारको फल।

३. बाँके जिल्लामा रहेको एक गाउँपालिका