मल्लिँडो
[ना.]
१. अमिलो स्वाद हुने एक प्रकारको सानो फल।
२. जिराजस्तो गेडा फल्ने तर भित्र गुदी नहुने, प्रायः धानखेतमा हुने बन्सोजस्तो एक झार।
३. हलुवावेदजस्तै तर अमिलो फल फल्ने एक वनस्पति; खजुरी; थाकल; चिरौँडो।