गृह · शब्दकोश

खजुर

[ना.]

टुप्पामा मात्र बाँसका ढाँचाका पात हुने र छोहराका जस्ता फल फल्ने स्तम्भजस्तो ठुलो काण्ड हुने एक बोट; खर्जूर।

[ना.]

एक प्रकारको फल।

⟵ फेरि सूचीमा जानुहोस्