गृह · शब्दकोश

कौमार्य

[ना.]

१. केटौलेपन; युवावस्था; कौमार।

२. पुरुषको संसर्गमा नपरेकी केटीको स्त्रीत्व; कुमारीत्व।

⟵ फेरि सूचीमा जानुहोस्