कोल्टे

[वि.]

सिधा वा आँखासामु नभई दायाँबायाँतिर ढल्केको; कोल्टो परेको; आँखा छलिएको।