१. पूजामा प्रयोग गरिने केसर मिलाएर घोटिएको चन्दन; केसरी।
२. बादी जातिको एक थर।
३. सिंह।
४. केसर हुने; केसर भएको।