केतक
[ना.]
डाँठबाट बरका जस्ता जरा निस्कने, घोगो परेको र सेतो सुगन्धी फूल फुल्ने एक जातको झाङ वा त्यसैको फूल; केत्तुके; केवडा; केतकी।