गृह · शब्दकोश

कुशिक

[ना.]

१. त्यसै नाममा चलेको एक प्राचीन वंश वा उक्त वंशको व्यक्ति।

२. विश्वामित्र ऋषिका बाजेको नाम।

⟵ फेरि सूचीमा जानुहोस्