गृह · शब्दकोश

कुलदेव

[ना.]

१. कुलको देवता; पुर्ख्यौली देउता।

२. देवाली; गोठधूपमा पूजा गरिने देवता; कुलदेउता; कुलदेवता।

⟵ फेरि सूचीमा जानुहोस्