कुलदेउता

[ना.]

१. कुलको देवता; पुर्ख्यौली देउता

२. देवाली; गोठधूपमा पूजा गरिने देवता; कुलदेव; कुलदेवता