गोठधूप

[ना.]

पशुधनको सुरक्षाका निम्ति गैडु देवतालाई धूपधुवाँर गरिने र खिर चढाइने पूजा