कुमाले
[ना.]
१. कानको माथिल्लो लोतीमा मङ्गलका निम्ति लगाइने मुन्द्रो; बाँडेमुन्द्रो।
२. माटाका भाँडाकुँडा बनाउने एक जाति; कुम्भकार; कुम्हाल।