गृह · शब्दकोश

कुम्भकार

[ना.]

हाँडी, गाग्रा आदि माटाका भाँडा बनाउने शिल्पकार; कुमाले।

⟵ फेरि सूचीमा जानुहोस्