गृह · शब्दकोश

कुण्ठा

[ना.]

१. अड्काउ; अवरोध।

२. प्रगतिमा बाधा पुर्‍याउने सङ्कोचले युक्त हीन भावना।

३. सुषुप्त रूपले रहने मानसिक असन्तुष्टि वा अतृप्तिको भावना।

⟵ फेरि सूचीमा जानुहोस्