गृह · शब्दकोश

कुँच

[ना.]

हे. कुच२।

[ना.]

नङभित्र सानो सुइरो वा दाउराको छेस्को आदि झारपात पस्दा हुने घाउ; नङभित्र त्यस्तो सुइरो पस्दा हुने पीडामय दुखाइ।

⟵ फेरि सूचीमा जानुहोस्