गृह · शब्दकोश

मार्च

[ना.]

१. झन्डै फागुन आधाआधीदेखि चैत आधाआधीसम्म पर्ने, ग्रेगोरी पात्रोअनुसारको एकतिस दिने तेस्रो महिना।

२. सैनिक टोलीको प्रस्थान; कबाज।

⟵ फेरि सूचीमा जानुहोस्