गृह · शब्दकोश
१. काठको मण्डप।
२. काठमाडौँ हनुमानढोकानजिक अशोक विनायकको सामुन्ने स्थित एउटै रुखका काठबाट तयार पारिएको भनिने प्रसिद्ध घर।
३. काठमाडौँ।
⟵ फेरि सूचीमा जानुहोस्