वाराणसी

[ना.]

वरुणा र असी नदीका माझमा रहेको र गङ्गाका तटमा स्थित भारतको एक नगरी; बनारस; काशी