कामजरो
[ना.]
एनोफिलिस जातको लामखुट्टेले टोकेर मानिसको शरीरमा प्रोटोजुवा सारेपछि लाग्ने एक प्रत्यावर्ती सङ्क्रामक रोग; कम्प छुट्ने ज्वर; औलो जरो; औलिया ज्वर; मलेरिया।