गृह · शब्दकोश

औलिया

[ना.]

इस्लाम धर्म वा मुस्लिम सम्प्रदायको सन्त; बाबा।

[वि.]

औलो लाग्ने; औलको ज्वरो आउने; औलले ग्रस्त।

⟵ फेरि सूचीमा जानुहोस्