गृह · शब्दकोश

काठे

[वि.]

१. लिङ्गका टुप्पामा देखा पर्ने गन्हाउने सेतो पदार्थ।

२. काठको; काठसम्बन्धी; काठमा हुने।

३. छोक्रा धेरै भई रस कम भएको।

[वि.]

असली रूप गुमाएको; कमसल।

⟵ फेरि सूचीमा जानुहोस्