जरीबुटी

[ना.]

औषधीमा काम लाग्ने बोटबिरुवाका झारपात आदिको बुटी; जडीबुटी