गृह · शब्दकोश

घसरपसर

[वि.]

१. वस्तु खजमजिने किसिमले; घस्याङघुसुङ।

२. घाँस, पराल, कागत आदिका फोहर टुक्रा; निकृष्ट वस्तु।

३. नचाहिँदो कामकाज; झन्झटको काम।

४. अव्यवस्थित।

⟵ फेरि सूचीमा जानुहोस्