गृह · शब्दकोश

कसाई

[वि.]

१. प्रायः मासु र फलफूलको व्यापार गर्ने नेवारको एक जाति; खड्गी।

२. निर्दयी; निष्ठुर।

३. वधिक; घाती।

⟵ फेरि सूचीमा जानुहोस्