घाती

[वि.]

१. घात वा प्रहार गर्ने; हान्ने।

२. नाश गर्ने; बिगार्ने।

३. हत्या गर्ने; हत्यारो