गृह · शब्दकोश
१. कथासूत्रमा आबद्ध नभएको, मनका भावलाई प्रतिविम्बित गर्ने प्रभावकारी छोटो कविता; चुट्किला कविता।
२. पूर्वीय काव्यशास्त्र अनुसार समासरहित गद्य।
⟵ फेरि सूचीमा जानुहोस्