गृह · शब्दकोश

कर्णिकार

[ना.]

१. नेवार जातिको एक वर्ग; हलुवाई।

२. ल्वाङका आकारको बास्नादार फूल; कनकचम्पा; काँढे चाँप।

⟵ फेरि सूचीमा जानुहोस्